डडेल्धुरा अमरगढी नगरको आर्थिक विकास र सम्वृद्धीका आधारहरु

मुलुकको नयाँ संघीय संरचना अनुरुप स्थानीय तहको पहिलो चरणको निर्वाचन उल्लासापुर्ण वातावरणमा सम्पन्न भइसकेको छ । सिंहदरवारको अधिकार गाउँमा आउनेगरि जनताको घर दैलोमा नै सेवा सुविधा पु¥याउने उद्देश्यकासाथ राज्य पुर्नसंरचना भई स्थानीय तहको निर्वाचन सम्पन्न गरिनु संविधान कार्यान्वयनको पहिलो खुडकिलो पार गर्नु हो । पहिलो चरणको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भईसकेपछि दोस्रो चरणको निर्वाचन पनि … Continue reading डडेल्धुरा अमरगढी नगरको आर्थिक विकास र सम्वृद्धीका आधारहरु