तीन दिन सम्म प्रधानमन्त्री बनेका मल्ल बने जनप्रतिनिधि

बिरेन्द्र जैरु / रेडियो युनिटी । डडेल्धुरा, असार २३ । कुरा २०७३ साल फागुन १० गतेको हो प्रदेश नं ७ अर्थात सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरामा नमुना संसदीय अभ्यास गरियो । युवालाई नेपालमा संसदीय अभ्यास बारे जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको नमुना युवा संसदमा व्यवस्थापिका संसदमा गरिने क्रियाकलापहरुको तिन दिन सम्म अभ्यास गराईयो । ‘नमुना युवा … Continue reading तीन दिन सम्म प्रधानमन्त्री बनेका मल्ल बने जनप्रतिनिधि