राष्ट्र निर्माणको आधारस्तम्भ युवाशक्ति
बिरेन्द्र जैरु/डडेल्धुरा, साउन, २८ । आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भर्भराउँदो शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । साँच्चिकै युवा शक्ति युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता राख्छ युवाले । अझ भन्दा युवालाई एउटा कच्चा माटोको रुपमा … Continue reading राष्ट्र निर्माणको आधारस्तम्भ युवाशक्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed