दशैँमा पर्यटकिय गन्तव्य घुमौँ र घुमाऔँ 

डडेल्धुरा असोज ११ – ‘दशैँ आयो, खाउला पिउला, कहाँ पाउला ?, चोरी ल्याउला धत्त पापी मत छुट्टै बसुला’ हर्षाेल्लासका साथ हिन्दू धर्मावलम्वीहरुको घर घरमा दशँैको आगमन भइसकेको छ । दशैँले वालकदेखि वृद्धलाई छोएको छ, दशैँले छुन उमेर हेरेको छैन सबैलाई छोएको छ । हो कसैलाई अलि थोरै छोएको छ, भने कसै लाई अलि धेरै । दशैँको … Continue reading दशैँमा पर्यटकिय गन्तव्य घुमौँ र घुमाऔँ