६१ वर्षिया बेहुली र ८ वर्षिया बेहुलाको बिहे…

Radio Unity

रोचक

६१ वर्षिया बेहुली र ८ वर्षिया बेहुलाको बिहे भएको छ । प्रसंग हो दक्षिण अफ्रिकाको । जहाँ शाबानगू नाम गरेकी महिलाले आठ वर्षका सानेले म्यासिलेला नामक बालकसँग विवाह गरेर सबैलाई चकित पारेकी छिन् ।

विबाह गर्ने महिला र युवक हजुरआमा र नाती हुन् । उनी प्राथमिक विद्यालयका बिद्यार्थी हुन् । हजुरआमाको दक्षिण अफ्रिकाको । जहाँ शाबानगू नाम गरेकी महिलाले आठ वर्षका सानेले म्यासिलेला नामक बालकसँग विवाह गरेर सबैलाई चकित पारेकी छिन् ।

विबाह गर्ने महिला र युवक हजुरआमा र नाती हुन् । उनी प्राथमिक विद्यालयका बिद्यार्थी हुन् । हजुरआमाको इच्छामुताबिक म्यासिलेलाको बिहे गरिएको हो । विबाह नभएको खण्डमा नराम्रो हुने भन्ने पुजारीको विश्वासका कारण यस्तो अनौठो काम गरिएको हो ।

इच्छामुताबिक म्यासिलेलाको बिहे गरिएको हो । विबाह नभएको खण्डमा नराम्रो हुने भन्ने पुजारीको विश्वासका कारण यस्तो अनौठो काम गरिएको हो । – एजेन्सी