२६ फिट लामो अजिंगरलाई मारेर, तारेर खाने यी व्यक्ति

२६ फिट लामो अजिंगरलाई देखेर जो कोही पनि डराउँछन् तर इन्डोनेसियाको सुमात्रास्थित बतांग गनसाल जिल्लामा सुरक्षागार्डको रुपमा काम गर्ने रोबर्ट नबाबन डराउने व्यक्तिको सूचीमा परेनन् । रोबर्टले उक्त विशाल अजिंगरलाई एक्लै चुनौती दिनुका साथै केही गाउँलेको सहयोगमा त्यसलाई मार्न सफल भए । अजिंगरसँगको उक्त लडाईंमा नबाबनलाई गम्भीर चोट लाग्यो । उनको ज्यान त बच्यो तर … Continue reading २६ फिट लामो अजिंगरलाई मारेर, तारेर खाने यी व्यक्ति