सडक दुर्घटनामा १० लाख मौरीको मृत्यु
सडक दुर्घटनामा मान्छेको मृत्यु भएको खबर त हाम्रा लागि नौलो कुरा भएन । तर जब सडक दुर्घटनामा परेर मान्छे होइन, मौरीको निधन भएको समाचार आउँछ तब त्यो साँच्चीकै नौलो खबर बन्छ । हालै अमेरिकामा यस्तो घटना भएको छ । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा एक भीषण सडक दुर्घटनामा परेर १० लाख मौरीले ज्यान गुमाएका छन् । मोन्टाना … Continue reading सडक दुर्घटनामा १० लाख मौरीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed