अमरगढी नगरपालिकामा ‘स्मार्टसिटी’ बारे अध्ययन प्रारम्भ
डडेल्धुरा, साउन २० । नेपाल सरकारले अमरगढी नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेको झण्डै तीन वर्षपछि ‘स्मार्टसिटी’ बारे प्रारम्भीक अध्ययन सुरु भएको छ । स्मार्टसिटी बनाउनका लागि नेपाल सरकार संगको सम्झौता पश्चात आजदेखि एक परामर्शदाताको टोली अध्ययनका लागि डडेल्धुरा पुगेको छ । डडेल्धुरामा रहेका सरोकारवालाहरु संग परामर्शदाताका तर्फबाट गरिने कामको जानकारी दिनुका साथै अमरगढी … Continue reading अमरगढी नगरपालिकामा ‘स्मार्टसिटी’ बारे अध्ययन प्रारम्भ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed