ON AIR..........

रोचक

२० बर्षिया नीनाकाे ७२ बर्षे बृद्धासँग बस्यो गहिरो प्रेम, हेर्नुहोस किन रोजिन उनले यी वृद्धलाई

भनिन्छ, प्रेम अन्धो हुन्छ । तर कहिलेकाँही यो समस्याको जड बन्ने गर्दछ । यस्तै केही सिड्नी (अष्ट्रेलिया) मा बस्ने २० वर्षीया नीना विल्सनमाथि भयो जो करिब एक वर्षदेखि ७२ वर्षका लेन्ज प्रिस्टलेसँगको सम्बन्धमा थिइन् । अब नीनाले लेन्जविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएर पुलिससँग आफ्नो सुरक्षाको माग गरेकी छिन् । भनिन्, ‘नराम्रो सपना साबित भयो […]

अनौठा मान्छे उम्लिरहेको तेलमा हात हाल्छन्… तर केही हुदैन…

हाम्रो हातमा रातो पानीको थोपा पर्‍यो भने या खाना बनाउँदा उछिट्टिएर तेलको थोपा पर्‍यो भने पोल्छ । नराम्रोसँग पीडा महसुस हुन्छ । तर, भारत राजस्थानको धौलपुर जिल्लाका एक व्यक्ति उम्लिरहेको तेलमा सीधै हात हाल्छन् । उम्लिरहेको तेल भएको कराहीमा हात हालेर समोसा र पुरी वर्काउने–फर्काउने र निकाल्ने गर्छन् । तेल तताएर पकाउनुपर्ने हरेक परिकार उनी […]

श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीको प्रेमी भेटेपछी

श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए । बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए । उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा […]

यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । हाम्रो घरका भित्ता वा ढोकाहरुमा टाँसिने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइहरुले बिश्वास गर्नुहुन्नहोला । एउटा यस्तो छेपारो जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन […]

बिश्वमा यस्ता पनि ताल पोखरी छन मान्छेले छुदा मृत्युको समिपमा जानुपर्ने …

पृथ्वीमा कैयन सुन्दर नदी तथा ताल–तलाउहरु छन् । कतिपय यस्ता खतरनाक पनि छन् जसको पानी छुँदैमा पनि ज्यानकै खतरा हुन्छ । यस्ता केही खतरनाक जलाशय यसप्रकार छन्ः The Boiling Lake, Dominica: क्यारेबियन देश डोमिनिकामा एक ताल छ, जुन निकै खतरनाक छ । पानी उम्लिने ताल भनिन्छ यसलाई । यहाँको पानीको तापक्रम १९४ डिग्री फरेनहाइट छ […]

दर्दनाक दृश्यः दिदीले रुँदैरुँदै भाइको लाशको टुक्रा बटुल्दै गर्दा…

सडकमा दुर्घटनामा दुक्रा टुक्रा भएको भाइको लाश । अनि रुँदै रुँदै तिनै लाशका टुक्राहरु बटुल्दै गरेकी दिदी । यस्तो दर्दनाक दृश्य देख्नेहरु पनि नरोइ बस्न सकेनन् । सडकछेउ बसेर हेर्नेहरु सबैको आँखामा आँसु थियो । यस्तो दर्दनाक दृश्य आइतबार दिउँसो भारतको राँची–गुमला हाइवेमा देखिएको हो । यहाँ ट्रकको ठक्करले एक ३० वर्षीया युवकको मृत्यु भयो […]

दाजु साउदीमा पसिना बगाउदै, भाईले गरे भाउजु सँग बिहे.. हेर्नुहोस

 चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ । श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् । सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् […]

कहाँ काटेका थिए भगवान गणेशको टाउको भगवान शिवले, प्रमाण आज पनि भेटिन्छ…

हिमालयको काखमा निर्क दुर्लभ स्थानमा एक गुफा छ । जहाँ भगवान महादेवले आफ्ना छोरा गणेशको शिर काटेको र पछि हात्तीको टाउको जोडेको विश्वास गरिन्छ । यहाँ यी घटनाको प्रमाणसमेत भेटिने स्थानीय दावी गर्छन् । समुद्र सतहबाट १६७० मिटरको उचाइमा रहेको यो गुफासम्म पुग्न सजिलो छैन । कैयौं किलोमिटर पैदल हिँडेपछि बल्ल अल्मोडाबाट २ सय २० […]

डुबेर मरेका दिलिप ३ बर्ष पछी फेरी जन्मिए

घटना छिमेकी मुलुक भारतको हो । उत्तर प्रदेशको लखीमपुर स्थित मक्कागन्ज गाउँमा एउटा अचम्मको घटना घटेको छ जुन घटनाले अचम्मित नबन्ने मानिस सायदै कम होलान् । त्यहाँ १५ अगस्ट २०१५ मा जन्मिएको एक ३ बर्षको बालकले आफ्नो पुनर्जन्मको कहानी सुनाउन थाल्यो (बालकको नाम जितन हो)। उसको कुरा सुनेर उसको परिवार तथा गाउँका मानिसहरु निकै अचम्मित […]

पलभरमै भयो यस्तो चमत्कार : ५० वर्षदेखि घरको पछाडि रहेका माटोको भाँडा खोलेर हेर्दा…

कुनै समय केही मानिसको भाग्य क्षनभरमै चम्किन्छ। देख्दादेख्दै पलभरै उनीहरु करोडौँका मालिक बन्छन्। क्यालिफोनिर्या मा बस्ने एक जोडीको भाग्य एक मिनेटमै चम्किएको छ। उनीहरु १५० वर्ष पुरानो घरमा बस्दै आएका थिए। एक दिन कुकुरलाई घुमाउन बाहिर निस्किएका बेला उनको आँखा कयौँ पुरानो अनौँठो चिजमा ठोकियो। उनी नजिक गएर हेरे । त्यहाँ उनले माटोका भाँडा भेटाए। […]

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna