ON AIR..........

रोचक

घडीको विज्ञापनमा किन बजेको हुन्छ १०ः१० ? कारण यस्तो छ

काठमान्डौ, साउन १५ – तपार्इँले घडीका धेरै विज्ञापनहरु संचारमाध्यममा देख्नु भएको छ होला । यसरी विज्ञापन हेर्दा घडीको रुपरंग, आकार प्रकार तथा मूल्यमै तपाइँको ध्यान जान्छ । शो रुममा घडी किन्न जाँदा पनि डिस्प्लेमा राखिएका घडीमा कति बजेको छ भन्ने कुरामा ध्यान जाँदैन, त्यो घडीको स्वरुप र मूल्य ट्यागमा ध्यान जान्छ । तर यदि तपाइँले […]

यस्तो कलेज, जहाँ हुन्छ रोमान्सको पढाई

काठमान्डौ साउन १४ – यो दुनियामा एउटा यस्ता कलेज पनि छ जहाँ विद्यार्थीलाई रोमान्स गर्न सिकाइन्छ । त्यो पनि एक विश्वविद्यालयमै, जहाँ विद्यार्थीलाई कसरी रोमान्स गर्ने भनेर सैद्धान्तिक र प्राक्टिकल दुबै तरिकाले सिकाउने गरिन्छ । चीनको तियानजिन विश्वविद्यालयमा विद्यार्थीहरुलाई रोमान्सको पाठ पढाइन्छ । विश्वविद्यालयमा पढाइ हुने यो क्लासमा थ्योरी र प्राक्टिकल दुबै कक्षा हुन्छन् र […]

कुम्भकर्ण झैँ लगातार ६४ दिनसम्म सुत्ने यी युवती

काठमान्डौ साउन १४ – रामायणमा कुम्भकर्ण भन्ने पात्र सुताईमा नामुद छ, जो वर्षमा ६ महिना सुत्दछ अनि ६ महिना जागै हुन्छ । अहिले पनि धेरै समयसम्म सुत्ने मानिसलाई सोही कुम्भकर्णको नाम दिइन्छ । जति धेरै भएपनि रातभर त होला । तर यहाँ त साँच्चीकै कुम्भकर्ण पो फेला पारिएको छ त । एउटी बेलायती युवती यस्ती […]

गिनिज बुकमा दर्ता भएका उत्कृष्ट रेकर्ड

काठमान्डौ, साउन १३- मानिसहरु आफ्नो नाम संसारसामू चिनाउन के के मात्र गर्दैनन् । कसैले आफ्नो ज्यानको बाजी राख्छन् भने कसैले आफ्नो नाम गिनिज बुकमा दर्ता गराउने अधिकार जन्मजात नै ल्याएको जस्तो देखिन्छन् । हुन त गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सबैभन्दा भिन्न हुनैपर्छ । यद्यपी, आज हामी तपाईंलाई त्यस्ता मानिसबारे जानकारी दिँदै छौं […]

बच्चीको पेटभित्र जन्मिँदै जुम्ल्याहा भ्रुण

काठमान्डौ,साउन १२ – एक नवजात शिशु आफू जन्मेको केही बेरपछि नै उनको पेटमा एक जोडी जुम्ल्याहा बच्चा खेलिरहेका थिए । अचम्म हुनुभयो हैन ? तर हंगकंगमा यस्तो घटना भएको छ । त्यहाँ एक नवजात शिशुको पेटभित्र जुम्ल्याहा बच्चा पाइएका छन् । ऋस्पतालमा जन्मिएकी एक बच्चीको पेट असामान्य भएको पाइएपछि डाक्टरहरु अचम्ममा परे । ती बच्ची […]

पोकेमन खेल्दा खेल्दै दुई भाइ पुगे अमेरिका

आशिष मल्ल/रेडियो युनिटी, साउन १२ – चर्चित मोबाइल गेम पोकेमन गो को लोकप्रियता अहिले विश्वभनै चुलिएको छ । यो मोबाइल गेमको लोकप्रियतामा मानिसहरु यति झुम्मिरहेका छन् की कतिपय देशहरुमा त यो गेम बन्द गर्न समेत माग उठेको छ । मानिसहरु यो खेलप्रति यति धेरै पागल हुन थालेका छन् की दई दाजुभाइ यो गेम खेल्दै अमेरिका पुगेका […]

उत्तर कोरियाली शासकले किन लगाउन पाएनन् स्विस घडी ?

साउन ११ – राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको महंगो स्विस घडी लगाउन पाएनन् । स्विस सरकारले महंगा लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुइ महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन । उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् […]

सुन्दरी प्रतियोगिता, जहाँ काकी र हजुरआमाहरुले बिकिनीमा जवानी छल्काए (फोटोफिचर सहित)

काठमाण्डौँ,साउन १० । धेरै सुन्दरी प्रतियोगिताहरुमा भुतुक्कै पार्ने सुन्दरता भएका वैशालु किशोरी तथा युवतीहरुले आफ्नो सुडौल जिउडालको प्रदर्शन  गर्दछन् । तर चीनमा हालै भएको एक सुन्दरी प्रतियोगिता निकै फरक थियो । त्यहाँ वैशालु किशेारी तथा युवतीहरु हृोइन उमेर ढल्केका प्रौढ तथा वृद्धाहरुले बिकिनीमा आफ्नो ढल्कँदो वैँश देखाए । उक्त सौन्दर्य प्रतियोगितामा ५ सय जना महिलाहरुले […]

जहाँ बिहेका लागि मोटा युवती मन पराइन्छ

साउन ९ – आम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् । मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो भाउ छ । अर्थात् युवकहरु बिहेका लागि मोटो जिउका युवतीहरु म्न पराउँछन् । […]

फेला पर्यो चारखुट्टे कुखुरा

साउन ९ – चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ । उत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा । दुनियामै कहीँ नभएको चार खुट्टे […]

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna