ON AIR..........

रोचक

फेला पर्यो चारखुट्टे कुखुरा

काठमाण्डौँ,साउन ८ । चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ । उत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा । दुनियामै कहीँ नभएको चार खुट्टे […]

एक दिनमै ८ हजार पटक हाछ्युँ गर्छिन् यी किशोरी

साउन ७ – एकसाथ दुइचार पटक हाछ्यूँ आउनु त सामान्य कुरा हो तर कुनै मानिसले एक दिनमा ८ हजार पटक हाछ्यूँ गर्छ भने उसको हालत के होला ? बेलायतमा बस्ने भारतीय एक बालिकामा धेरै हाछ्यूँ आउने रोग नै छ । उनी एक दिनमा ८ हजार पटक हाछ्यूँ गर्दछिन् । इरा सक्सेना नामकी बालिका ३ हप्ता […]

केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका

साउन ६-  भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ । भारतको उत्तर प्रदेशमा गरिएको एक अध्ययनले पाका मानिसहरु महिलालाई जिस्काउनमा सबैभन्दा अगाडि रहेको देखाएको छ । वुमन पावर लाइन १०८० को तथ्यांक अनुसार महिलामाथि दुव्र्यवहारको आरोपमा अहिलेसम्म जेल पठाइएका मध्ये ६८ प्रतिशत पुरुषहरु ५० वर्षभन्दा […]

२२ करोडमा एक छाक खाना

साउन ६- एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् । अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् । एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्ने होटल उनीहरुले धनाढ्यलाई मात्र सेवा दिन्छन् र सर्वसाधारणहरु त्यसको सेवा लिने हिम्मत नै गर्दैनन् । तपाइँले होटेलमा एक छाक खाना डिनरको […]

अनौठो रेष्टुरेन्ट, जहाँ बाँदरले खाना पस्किन्छ

काठमाण्डौँ,साउन ५ । विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने विश्वास गरिन्छ । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ । जान सम्भव भएन भने पनि यो समाचार पढ्दा नै आश्यचर्यजनक तथ्य थाहा पाउनुहुनेछ । काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ […]

झोलामा मुटु बोकेर जिमखाना !

काठमाण्डौँ,साउन ४ । मुटु फेलियरपछि अस्पताल पुगेका एक बडिबिल्डरको कृत्रिम मुटु जडान भएको छ । उनी सोही कृत्रिम मुटु बोकेर आफ्नो नियमित काममा फर्किएका छन् । अर्थात् झोलामा मुटु बोकेर जिमखानामा प्रशिक्षण दिइरहेका छन् । अमेरिकाको कनेक्टिकटका एन्ड्रिउ जोन्स दर्गुर्ने क्रममा सन् २०१२ मा श्वास फेर्न गाह्रो भएको थियो । दुई वर्ष अगाडि उनको खोकीमा […]

ट्वाइलेटमा धेरै बेर लगाउँदा जागिर चट्

असार ३-  ट्वाइलेटमा जाँदा कसैको जागिर नै गएको घटना सुन्नुभएको छ ? दिसा पिसाब गर्ने जस्तो अति नै सामान्य तर महत्वपूर्ण नित्य कर्म गर्दा दुनियामा कसैको जागिर नै जान्छ भने त्यो भन्दा अभागी को होला ? ट्वाइलेटमा गएर धेरै बेर लगाउँदा मात्र होइन अन्य अनौठो कारणले जागिर गुमाउनेहरु यो दुनियामा धेरै पाइँदा रहेछन् । हि्वस्पर […]

अर्जुनसँग होइन कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी, पढ्नुहोस् महाभारतको अचम्म प्रेम कहानी

साउन १ – महाभारतको सबैभन्दा चर्चित पात्र द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । द्रुपदले थुप्रै वर्षसम्म आफ्नी छोरी द्रौपदीलाई स्विकार गरेका थिएनन् । महाभारतमा द्रौपदीको बारेमा यो सत्य धेरैजसो मानिसलाई थाहा छ तर के तपाईंलाई थाहा छ, पाँच श्रीमानसँग विवाह गरेपछि पांचाली बनेकी […]

अर्बपतिको अफर: छोरी बिहे गर्नेलाई १८ अर्ब दाइजो

असार ३१ – अहिले बिहेको लगन छ । यदि तपाइँ पनि बिहे गर्ने मन बनाइरहनुभएको छ भने यो समाचार एकपटक पढ्नुभयो भने थकथकी लाग्नसक्छ । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ । वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने घोषणा […]

जहाँ हुन्छ बेहुलाको खरीद बिक्री

असार ३१- मोसुनेरै अचम्ममा पर्नुभयो हैन ? पत्याउनै मुस्किल । तर यो अनौठो परम्परा हाम्रै छिमेकी देश भारतमा छ । हृो, भारतको बिहारस्थित मधुवनीमा हरेक वर्ष बेहुलाको मेला लाग्दछ । उक्त मेलामा हरेक वर्ष बेहुलाहरुको किनबेच हुन्छ । औँ सताब्दीबाट बिहारमा यो परम्परा कायम छ । उक्त मेलामा लगिएका बेहुलाहरुलाई केटी बा आमाले छान्दछन् र […]

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna