ON AIR..........

रोचक

भारतीय वायुसेनाका अधिकृत पवनकुमारलाई प्रेमले बनायो भिखारी

‘म तिम्रो प्रेममा पागल भएँ । प्रिया अब तिमी मलाई साथ दिन्नौ भने म आत्महत्या गर्छु । तिमी बिना मेरो यो संसारमा केही छैन । प्रिया मलाई एक पटक बुझ्ने कोशिस त गर् ।’ प्रेममा धोका खाएका आम प्रेमिहरुले मुखबाट फुत्त निकाल्ने सबै भन्दा सजिला शब्द यीनै हुन् । तर, ती शब्दमा थोरै सत्य र […]

बिरालोको दिसाबाट बनाइन्छ ! सबैभन्दा महंगो कफी ‘कोपि लुवर्क’

काठमाडौं, भदौ २७ । संसारमा सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’लाई मानिन्छ । बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ । ‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि […]

संसारकै सबैभन्दा अग्लो सिसाको पुल, जहा गाडी कुदाउँदा पनि केही हुँदैन (हेर्नुहोस भिडियोसहित)

भदौ २८ – चीनले संसारकै सबैभन्दा अग्लो र लामो सिसाको पुल बनाएको छ । अहिले यो पुल सर्वसाधारणको उपयोगको लागि खुल्ला गरिएको छ । चीनले आफ्नो हुनान प्रान्तमा बनाएको यो पुल १४१० फिट लामो छ । जमिनबाट ३ सय मिटर अग्लो यो पुलमा प्रयोग गरिएको ९९ ट्रियल लेयर्ड सिसाका कारण पुल पूरै पारदर्शी छ । […]

बच्चा सँगसँगै बढ्छ यो लुगा, यस्ता छन् अन्य विशेषता

स–साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । विशेषगरी साना बालबालिकाको लुगामा हुने खर्च धनको बर्बादीजस्तै लाग्छ । बढ्दो उमेरका बालबालिकालाई धेरै लुगा किन्नुपर्ने हुन्छ । यो समस्याको कुनै समाधान छैन जस्तो लाग्छ किनभने न त बच्चालाई बढ्नबाट रोक्न सकिन्छ (रोक्न पनि हुँदैन) न नै लुगालाई बच्चासँगै बढाउन सकिन्छ । तर अब यो समस्याको समाधान निस्किएको […]

दुनियालाई नै अचम्मीत पार्ने गरी १५ हजार किलो सुन बाट बिशाल हिन्दु मन्दिरको निर्माण

भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ । जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० करोड […]

यसरी गर्छन भुस्याहा कुकुरले गन्जी लगाएर चौकिदारी

सडक तथा गल्लीहरुमा घुम्ने भुस्याहा कुकुरले निकै हैरान पार्छन् । यस्तै हैरानी पछिल्लो केही वर्षदेखि थाइल्याण्ड निवासीहरुले पनि ब्यहोरिरहेका थिए । तर थाईहरुले भुस्याहा कुकुरको त्यो समस्याबाट छुटकारा पाउने नयाँ तथा अनौठो उपाय निकालेका छन् । भुस्याहा कुकुरले अब कुनै तालिम बिना नै रातिमा सडकको चौकिदारीमा खटाइने भएको छ । थाइल्याण्डको एक विज्ञापन एजेन्सीले स्मार्ट […]

काँडेे ओठ : जो बन्दैछ इन्टरनेटमा भाइरल

सायद अब नरम तथा मिलेको अनुहार र ओठको जमाना गएछ क्यारे । इन्टरनेटलाई अहिले बांगोटिंगो ओठको ट्रेण्डले छोपेको छ । भहष्लनतयल नामक युट्युबरले पहिलोपटक सोसल मिडियामा फोटोशप गरिएको आफ्नो काँडे ओठको तस्वीर शेयर गरेपछि त्यो एकाएक भाइरल बनेको हो । त्यसपछि धेरैले त्यसैको सिको गरिरहेका छन् ।महिलाहरुले आफ्नो ओठको छेउछाउलाई अनौठो तरिकाले मेकअप गरी काँडा […]

पैसाका नोटले जिउ ढाकेकी महिला रेलभित्र पसे पछि

यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् । सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन रु यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ । अमेरिकाको न्युयोर्कस्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक […]

किन बनाइन् मेहेन्दीमै कुकुरको चित्र यी बेहुलीले

बिहेको बेला हामीकहाँ पनि बेहुलीहरु हातमा मेहेन्दी लगाएर सिँगारिन्छन् । हातमा सिँगारिने मेहेन्दीमा विभिन्न कलात्मक चित्रहरुका साथै हुनेवाला बेहुलाको नाम वा मुखाकृति समेत बनाउने चलन छ । तर एकजना बेहुलीले भने हातमा लगाएको मेहेन्दीमा आफ्नो हुनेवाला बेहुलाको नभै कुकुरको चित्र बनाएर चर्चा बटुलेकी छिन् । रिकी गिल र जसमिन सिन्धुले हालै अमेरिकामा धुमधामसँग बिहे गरे […]

मान्छेको अधिकतम आयु कति ? यस्तो छ वैज्ञानिक तथ्य

तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै बाँच्ला, कोही छिटै मर्ला कुरा यत्तिमात्र हो । आखिर मान्छे सबैभन्दा धेरै कति उमेरसम्म बाँच्नसक्ला ? अर्थात् मानिसको अधिकतम आयु कति हो ? अहिलेसम्म रहस्यको गर्भमै रहेको यो तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । नेदरल्याण्डका […]

1 3 4 5 6 7 44
© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna