ON AIR..........

फोटो ग्यालरी

हेर्नुस्, शहीद दिवसका ७ तस्बिर

काठमाण्डौ माघ १७ –  हिजो सहिद दिवस, मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका सहिदहरुको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । सहिद दिवसमा प्रजातान्त्रिक आन्दोलनका अन्य […]

यम बुद्धको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौं–  र्याप गायक यम बुद्ध (अनिल अधिकारी)को सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनसहित दरबार क्षेत्रमा राखिएको खाली व्यानरमा हस्ताक्षर गरी उनीप्रति समर्थक सर्वसाधारणले श्रद्धान्जली व्यक्त गरेका थिए। दिवंगत गायक अधिकारीकै अग्रसरतामा शुरु भएकोे र्याप ब्याटल गायकहरुको संस्था र–बार्जको आयोजनामा उक्त कार्यक्रम भएको थियो। गत शनिबार बेलायतको लण्डनस्थित आफ्नै निवासको बाथरुममा मृत […]

पर्यटकीय स्थलको अनुपम उपहार: कालिञ्चोक भगवती (फोटो फिचर)

काठमाण्डौ माघ १३ – हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला ? कालिञ्चोक भगवती मन्दिर पुग्ने जोसुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ […]

चन्द्रागिरीबाट राजधानीमा इन्टरपोलको ‘निगरानी’ (फोटोफिचर)

काठमाण्डौ माघ ८ –  विश्वभरका प्रहरीहरुको छाता संगठन इन्टरपोलको २३औ एशिया क्षेत्रीय सम्मेलनमा भाग लिन काठमाडौँमा आएका ३३ देशका प्रतिनिधिहरु मध्ये २२ देशका प्रतिनिधिहरुले चन्द्रागिरीको केवलकार चढेर उपत्यकाको दृश्यावलोकन गरेका छन् । आइएमई ग्रुपका जनसम्पर्क अधिकृत राजु पौडेलले भने इन्टरपोलका प्रतिनिधिहरुलाई केवलकार चढाउन पाउँदा खुसी व्यक्त गरे । ‘यसले अन्र्तराष्ट्रिय रुपमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार […]

चितवनमा भेटिएको ‘बेंगाल टाइगर’ का १२ तस्वीर(फोटो फिचर)

काठमाण्डौ माघ ७ – पुस महिनाको मध्यतिर मेरो ड्राइभर र गाडी लिएर म चितवन राष्ट्रिय निकुञ्जको कोर एरियातर्फ लागें । पुस महिनाको जाडोमा बाघ खोज्दै हिँड्दा निकै गाह्रो भयो । बाघलाई फेला पार्न १२-१५ घण्टासम्म हिँडेको हिँड्यै गर्नुपर्‍यो । जाडोमा भोकै प्यासै बाघको खोजीमा निस्किनुपर्दाको दुःख म शब्दमा उल्लेख गर्न सक्दिनँ । त्यति बेला ध्रुवे […]

जापानमा अनौठो लिंग पर्व (फोटोफिचर सहित)

काठमाण्डौ माघ ३ – विश्वमा संस्कृति तथा परम्पराहरु विचित्रका हुन्छन् । तिनै विचित्र परम्परामध्ये जापानमा वर्सेनि मनाइने लिंग पर्व पनि एक मान्न सकिन्छ । उक्त लिंग पर्वमा स्टिलबाट बनेको बडेमाको कृत्रिम लिंग खटमा राखेर सहर परिक्रमा गराउने मेलामा हजारौँ मानिस सहभागी हुन्छन् । जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम हो, शिन्टो कानामारा मात्सुरी । […]

माघे संक्रान्तिमा एका बिहानै परशुरामधाममा भक्तजनहरुको घुइचो (फोटोफिचर)

    आशिष मल्ल/रेडियो युनिटी, डडेल्धुरा । डडेल्धुरा स्थीत परशुराम नगरपालिकामा रहेको परशुरामधाममा माघे संक्रान्तिको दिन एकाविहानै हजारौ भक्तजनहरुको भिड लागेको देखीयो । पौष मसान्तको साँझ त्यहा पुगेर रात भरी मुडाको आगो तापेर भक्तजनहरु जागाराम बस्ने गर्दछन । त्यसो गर्नाले धर्म कमाइने आस्था रहेको छ । तत्पश्चात माघ १ गते विहानै ४ बजे बाट महाकाली किनारमा […]

माघे संक्रान्ति पर्वले चाकु उद्योगमा भ्याइनभ्याइ [फोटो फिचर]

काठमाण्डौ पौष २७ – माघे संक्रान्ति पर्वसँगै जोडिएर आउँछ घिउ चाकु, तिलको लड्डु र तरुल । यतिबेला बजारमा यी चिजवस्तुको किनबेच भइरहेको छ । विशेषगरी माघे संक्रान्ति पर्वमै बढी प्रयोग हुने चाकु कहाँ, कसरी बन्छ भन्ने धेरैमा चासो हुन सक्छ । चाकु नेपाली उद्योगले नै उत्पादन गर्दछ । संक्रान्ति नजिकेसँगै टोखा चाकु एण्ड खाद्य उद्योगमा […]

माछा मार्न जोखिम मोल्दै महिला (फोटो फिचर)

  काठमाण्डौ पौष २६ –  बाँफिकोट–७, कि २१ वर्षीया गीता पुरी आइतबार बिहान स्यार्पू तालको उत्तरपट्टीको स्यार्पू गाउँबाट डुङ्गा खियाउँदै दक्षिण तिरको तीरमा आइन् । दक्षिणमा गीता र डुङ्गा कुरेर बसेका बाँफिकोट–७, कै खिमकुमारी दाहाल र ३ कि डम्मरकुमारी चन्द गीताले चलाएको डुङ्गमा बसेर स्यार्पू तालको चारैतिर चहारे । यी ३ महिलाको यो दैनिकी आइतबारको […]

यी हुन् बम निष्क्रिय पार्ने पाकिस्तानी सुन्दरी (फोटोफिचर)

काठमाडौं, मंसिर २८ ।  पाकिस्तानको खाइबर पख्तुन्ख्वा (केपी) मा एक युवतीले वर्षौं पुरानो मान्यतालाई तोड्दै बम डिस्पोजल समूहकी पहिलो महिला सदस्य बनेकी छिन् । २९ वर्षीया राफिया कसिम बाइगले उक्त साहसी कार्यमा कुनै पनि पाकिस्तानी र एसियाली महिला संलग्न भएको नदेखेपछि आफूले यसै फिल्डमा काम गर्ने निर्णय लिएको बताइन् । राफियाले आफ्नो यस कार्यमार्फत केपीका […]

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna